Monday, June 18

समाचार

भर्खरै नेपालकाे पूर्वी भेगमा गयो सक्ती साली भुकम्प

भर्खरै नेपालकाे पूर्वी भेगमा गयो सक्ती साली भुकम्प

Posted in समाचार
इटहरी । नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस गरीएकाे छ । बेलुका ८ः४९ बजे पूर्वका बिभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएकाे हाे । थप बिवरण अाउन बाकी रहेकाे छ । News Source= PurbeliNews.com काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि आइतबार राती १२ बजेदेखि मूल्य घटाएको हो ।भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा घटेको छ। सोहीअनुसार पेट्रोलमा ३ र डिजेल/ मटितेलमा २/२ रुपैयाँ घटाएका छौँ,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची आइतबार राति १२ बजेदेखि लागू हुनेछ।’ नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३/९३ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। हाल हवाई इन्धन(आन्तरिक)को
UPDATE ,नेपालकाे पूर्वी भेगमा भुकम्प पुरा बिबरण सहीत

UPDATE ,नेपालकाे पूर्वी भेगमा भुकम्प पुरा बिबरण सहीत

Posted in समाचार
झापा – भारतको सिक्किममा भुकम्प गएको छ । नेपाली समय अनुसार राति ८ बजेर ५२ मिनेटमा ४ दशमलव ७ म्याग्निच्युडको भुकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।उत्तरमा २७ दशमलव ५ डिग्री र पूर्वमा ८८ दशमलव ४ डिग्रीमा रहेर इपिसेन्टरको गहिराइ २८ किलोमिटर रहेको जनाइएको छ । भुकम्प पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङमा महसुस गरिएको छ । भारतको सिक्किमसहित दार्जिलिङ जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्पपछि त्यस क्षेत्रमा त्रास फैलिएको छ । यो पनि पढ्नुहोस् नोम्पेन्ह। कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उहाँकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते हुनुभएको समाचार छ ।उहाँहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ । उहाँहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहनुभएको स्वास्थ्य अधिकारीले जनाएका छन् । उहाँहरु कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान
भर्खरै मुग्लीन बाट आयो दुखद खबर

भर्खरै मुग्लीन बाट आयो दुखद खबर

Posted in समाचार
चितवन : पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे मार्गको पहिरोले बाटो बन्द भएको हो। आइतबार साँझ पौने ६ बजेबाट बाटो अवरुद्ध भएको हो।पानी परेपछि ठूलो पहिलो जाँदा बाटो अवरुद्ध भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर केसीले जानकारी दिए। पहिरोसँगै रुख र बिजुलीको पोल ढलेपछि पहिरो हटाउन समय लाग्ने उनको भनाइ छ।प्रहरीले बीचबाटोमा पहिरो झरेपछि मुग्लिनमै सवारी साधनलाई रोकेको छ। विस्तारपछि कालोपत्रे गरेर एक हप्ता सहज भएको यो खण्डमा निरन्तर वर्षा सुरु भएपछि पहिरो झरेको हो। विराटनगर ईदको अवसरमा सार्वजनिक विदा नदिएको भन्दै विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । विराटनगरको भन्सार क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको हो ।राष्ट्रबादी युवा समूहको अगुवाईमा विरोध ¥याली सहित निकालिएको प्रर्दशनकारीको जुलुसले विराटनगर
के हो ई–वेश्यालय ? ई–वेश्यालय यसरी चल्छ ,कलेज गर्ल र मोडलसमेत छन् !

के हो ई–वेश्यालय ? ई–वेश्यालय यसरी चल्छ ,कलेज गर्ल र मोडलसमेत छन् !

Posted in समाचार
प्रविधिको पहुँच र यसको दु्रत विकासले मानव जीवनका धेरै पक्षमा सहयोग पुगेको छ तर यही प्रविधिमा सरकारी निकाय र प्रहरीको पकड मजबुत नहुँदा विकृतिले समेत जरा गाडेको छ । पछिल्लो केही वर्षदेखि इन्टरनेटबाटै सञ्चालित वेश्यालयका विषयमा दीपक खरेलले खोजीनीति गरेका छन् । उनी पेशाले ‘क’ श्रेणीको बैंकका सहायक प्रबन्धक हुन् । अविवाहित उनी शनिबारका दिन उनले रोजेका मान्छेसँग उनकै रोजाइको स्थानमा बित्ने गर्छ । केही दिनअघि दरबारमार्गको एउटा रेस्टुराँमा उनी आफ्ना साथीहरुलाई नेपाली समाजमा लगभग नौलो ई–वेश्यालयका विषयमा बताउँदै थिए । आफूले फोटो हेरेर मान्छे र रकम तय हुने र आफूले बोलाएको स्थानमा आउने भएका कारण प्रहरीको कुनै झन्झट नहुने उनी सुनाउँदै थिए । ‘कलेज गर्ल र मोडलसमेत छन्, एक पटक मेम्बर बनेपछि डिस्काउन्ट पनि छ तर पहिलो पटक निकै सोधखोज हुन्छ,’ उनले सुनाउँदै थिए । काठमाडौँ, पोखरा र चितवनजस्ता प्रमुख
म सग सारीरिक सम्पर्क  गरे बाँझोपन मात्रै हैन सबै रोग ठिक हुन्छ भन्दै यौन शोषण गर्ने ज्योतिस : ज्योतिषको नाम मा कलंक

म सग सारीरिक सम्पर्क गरे बाँझोपन मात्रै हैन सबै रोग ठिक हुन्छ भन्दै यौन शोषण गर्ने ज्योतिस : ज्योतिषको नाम मा कलंक

Posted in समाचार
सुन्धाराको आकाशेपुलमुनि साँघुरो सटर–कोठामा छ, ‘शिवशक्ति ज्योतिष फलादेश केन्द्र’ । दिउँसोको साढे ३ बजे केही महिलामात्र ‘ज्योतिष’बाट उपचार पाउन बाँकी थिए । दिनहुँ महिलाको भीड लागिरहने यस केन्द्रमा आफूलाई प्रख्यात ज्योतिष बताउने टीका योगी कुँवरले ‘ज्योतिष सेवा’ दिइरहेका थिए । लामो चुल्ठो पालेका उनले एउटा कुर्सीमा आफ्ना गोडा बिसाएर नजिकै स्टुलमा एक अधबैँसे महिला राखेका थिए । महिलाको कपडाभित्र उनका दुवै हात सलबलाइरहेका थिए । ती महिलापछि एक किशोरीको पालो आयो । उनको पनि कपडा छिचोलेर पेटतिरबाट ज्योतिषका हात सलबलाउन थाले । ती किशोरी काउकुतीले भुतुक्क भइन् । ‘के काउकुती मान्या, मोरी’ भन्दै टीकाले गाला चिमोटे । पालो कुरिरहेका अन्य महिलासँग ठट्टा गर्दै उनले आफ्नो काम जारी राखे । अर्की छोरी समाएर बसेकी ती किशोरीकी आमा छेउमै थिइन् । किशोरीलाई चण्डीमा हात राख्न लगाएर कसम खुवाए ज्योतिषले, ‘अबदेख
सटर राखेर घर बनाउनु भएको छ ? सरकारले घरको भूँइतलामा पसल राख्न नदिने …

सटर राखेर घर बनाउनु भएको छ ? सरकारले घरको भूँइतलामा पसल राख्न नदिने …

Posted in समाचार
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले घरको भूँइतलामा पसल राख्न नदिने तयारी गरिरेको छ । मन्त्रालयले तयार पारेको भूमि नीतिको मस्यौदामाथिको छलफलको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रापाणी खनालले अब सरकारले अव्यवस्थित सहरीकरण रोक्ने बताए । उनको अनुसार जथाभाबी ब्यापारिक पसल राखे, उद्योगहरु स्थापना गरे, घरघडेरी बनाउने अब्यवस्थित शहरीकरणलाई रोकिनेछ । ‘घर बनाएपछि भूँइतल्लामा पसल थाप्न सटर राख्ने प्रणाली हटाइनेछ,’ उनले भने ‘व्यापारिक एरिया तोकिनेछ ।’ भूमिलाई वर्गिाकरण गरी चार किसिमको पूर्जा वितरण गरिने त्यस्तै उनले भूमिलाई वर्गिाकरण गरी कृषि योग्य जमिनलाई हरियो पुर्जा, व्यवसायीक आवास क्षेत्रको रातो पूर्जा, औद्योगिक क्षेत्रलाई निलो पुर्जा र अतिरिक्त भूमिलाई पहेलो पुर्जाको व्यवस्था गरिने जानकारी दिए । कार्यक्रममा राष्ट्रीयस्तरका दलका प्रतिनिधि, किसान आयोग, राष्ट्रिय योजना आयो
बाइक रोकी बीचबाटो मै युवतीलाइ जबर्जस्ती बलात्कार गर्ने प्रयास गर्दै अपराधी

बाइक रोकी बीचबाटो मै युवतीलाइ जबर्जस्ती बलात्कार गर्ने प्रयास गर्दै अपराधी

Posted in समाचार
एकान्तमा भेट्न पाउँदा सम्बन्धमा रहेका कुनै पनि बोयफ्रेनले आफ्नो गर्लफ्रेनसंग रमाइलो गर्ने वातावरण मिलाईरहेका हुन्छन.छामछुम गर्ने देखी लिएर चुम्बन गर्न आफ्नो सक्दो प्रयास जारी राखिरहेका हुन्छन र प्राय: जसो युवतीहरुले यो कुरालाई सहजै स्वीकार्न सक्दैनन्.कसैले आफ्नो इक्षा पुरा गरेरै छाड्छ भने कसैले केही गर्न पनि पाउंदैनन.यस्ता घटनाहरु संसारका कुनै पनि कुनामा पक्कै पनि घटीरहेका हुन्छन होला.तर खुला ठाउमा क्कुनै युवतीलाइ जबर्जस्ती आफ्नो हवस्को शिकार बनाउन खोज्ने कुरालाइ कुन रुपले लिन सकिन्छ?पक्कै पनि सकरात्मक सोच नआउन सक्छ. त्यस्तै एक दृश्य देख्न सकिन्छ यस भिडियोमा.दृश्यमा देखाइएको जोडी सम्बन्धमा छन् वा छैनन् भन्ने कुरा त यकिनसंग भन्न सकिदैन,तर जुन तरिकाले केटाले जबर्जस्ती गर्न खोज्दै छ,त्यहा बाट साफ पत्ता लगाउन सकिन्छ,केटाको नियत ठिक नभएको कुरा.खुला ठाउमा नै युवतीलाइ चुम्बन गर्न खोज्ने र गोप्
आज पनि विश्वकपमा ३ खेल हुँदै, नेपाली समयअनुसार कुन-कुन देश भिड्दैछन्

आज पनि विश्वकपमा ३ खेल हुँदै, नेपाली समयअनुसार कुन-कुन देश भिड्दैछन्

Posted in समाचार
असार २, काठमाडौँ । आज विश्वकपमा बिभिन्न देशबीच ३ खेल हुँदैछ । जसमा पहिलो खेल फ्रान्स बिरुद्ध अस्ट्रेलिया, दोश्रो खेलमा अर्जेन्टिना बिरुद्ध आइसल्याण्ड र आजको अन्तिम खेलमा पेरुबिरुद्ध डेनमार्कले खेल्दैछ । नेपाली खेलप्रेमीहरुलाई आजको दोश्रो खेल अर्जेन्टिना बिरुद्ध आइसल्याण्डको खेल निकै चासोको बिषय हुनेछ । अर्जेन्टिना मेस्सीको टिम हो । यस अघि विश्वकप खेलमा शुक्रबार ३ खेल भए जसमा पहिलो खेलमा इजिप्टलाई उरुग्वेले ०-१ ले पराजित गर्यो भने दोश्रो खेलमा मोरक्कोले आत्मघाती गोल खाँदा इरान बिजयी हुन पुग्यो । त्यस्तै तेश्रो खेलमा स्पेन र पोर्चुगल ३-३ गोल गर्दै बराबरी खेले । पोर्चुगलको लागि रोनाल्डोले ह्याट्रिक गरेका थिए । आज कति बजे कुन-कुन देश भिड्दैछन् ? पहिलो खेल: फ्रान्स vs अस्ट्रेलिया नेपाली समय: १५:४५ बजे दोश्रो खेल: अर्जेन्टिना vs आइसल्याण्ड नेपाली समय: १८:४५ बजे तेस्रो खेल: पेरु v
१३ वर्षमा बिहे गरेकी महिलाको निकै दर्दनाक कहानी : २६ वर्षमै बुढ्यौली !

१३ वर्षमा बिहे गरेकी महिलाको निकै दर्दनाक कहानी : २६ वर्षमै बुढ्यौली !

Posted in समाचार
काठमाडौं २ असार । जाजरकोटमा बालविवाह हुने क्रम रोकिएको छैन । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ। महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ । विहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्क्ष बाल विहे न्यूिनकरण वर्षकोरुपमा मनाइने भएको छ । सामाजिक दवाव बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कारसमेत गरिने निर्णय गरिएको छ । पाँचतारा युवा संरक्षक मञ्च नामक एक गैरसरकारी संस्थाले आफ्नो २१ औ बार्षिकोत्सवको अवसरमा २०७५ साललाई बाल विवाह न्यूनिकरण गर्ने वर्षका रुपमा मनाउने निर्णय गरेको हो । अन्नपूर्णपोष्टमा खबर छ । बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्र्देशन काठमाडौँ, २ असार (रासस) ः प्रधानमन्त्री एवं नेपाल कम्य
भर्खरै महा नायक राजेस हमाल को जिबनमा आयो अहिले सम्मकै ठुलो खुसीको खबर तपाइ हरु पनी चकीत पर्नुहुनेछ (ल बधाइ छ)

भर्खरै महा नायक राजेस हमाल को जिबनमा आयो अहिले सम्मकै ठुलो खुसीको खबर तपाइ हरु पनी चकीत पर्नुहुनेछ (ल बधाइ छ)

Posted in समाचार
/ नेपाली फिल्म जगतमा दाहोरिइरहने नाम हो राजेश हमाल। ढिलो बिहे गरेका उनीमाथि विभिन्न गसिप बनिरहन्छन्। विराटनगरकी मधु भट्टराईसँगको विवाहपछि उनको गसिपमा केही कमी त आयो तर थप प्रश्न रोकिएन, ‘कहिले बाबु बन्ने?’तर राजेशले यो प्रश्नको जवाफ सांकेतिक रुपमा इन्स्टाग्राममार्फत दिएका छन्। नायक हमालले आफ्नो इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै आफू अभिभावक बन्न लागेको संकेत गरेका हुन्। उनले इस्टाग्राममा मधु र आफू सँगै भएको फोटोसँगै लेखेका छन्– हमाल राजेश 1+1= ? राजेशको यस प्रश्नवाचक चिह्नले के संकेत गर्दछ! उनका सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय बनिरहेको छ। तर राजेशको यस सांकेतिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थालेका छन्। स्रोत:Nepal chautari online.com