Saturday, September 22

रोचक खबर

हिन्दू धर्मका २९ वटा रहस्यहरू – हिन्दू हुनुमा गर्ब छ भने १/ १ शेयर गर्नुहोस

हिन्दू धर्मका २९ वटा रहस्यहरू – हिन्दू हुनुमा गर्ब छ भने १/ १ शेयर गर्नुहोस

Posted in रोचक खबर
हिन्दू धर्ममा भनाैँ वा सनातन संस्कृतिमा प्रचलित र धार्मिक ग्रन्थहरूमा उल्लिखित हाम्राे धर्ममा २९ वटा यस्ता रहस्यहरू छन्, जुन अझ सम्म पनि सुल्झिएका छैनन् र संभवत: तिनीहरूमध्ये केहीकाे रहस्य मानव जातिले कहिल्यै जान्ने छैन। प्राचीन सभ्यताहरू, धर्म, समाज र संस्कृतिहरूकाे महान भूमि भारतवर्ष अाफैँमा रहस्य र रोमाञ्चका लागि चिनिन्छ। एकातिर जहाँ यस पवित्र भूमिमा दुनियाँकाे प्रथम भाषा संस्कृतकाे जन्म भयाे भने अर्कातिर यसै भूमिमा संसारकाे प्रथम ग्रन्थ ऋग्वेदकाे रचना भयाे। फेरि यहाँ नै एकातिर दुनियाँकाे प्रथम लिपि ब्राह्मी लिपिकाे अाविर्भाव भयाे भने अर्कातिर यहाँ नै दुनियाँकाे प्रथम विश्वविद्यालय नालन्दा र तक्षशिलाकाे स्थापना भयाे। प्राचीन भारतवर्षमा एकातिर जहाँ अगस्त्य मुनिले बिजुलीकाे आविष्कार गरेका थिए भने हजाराैँ वर्ष पूर्व ऋषि भारद्वाजले यहाँ नै विमानशास्त्र जस्ताे शास्त्र लेखेर मानव मात्रल
जनावरलाई दुर्घटनाबाट बचाउन आकाशे पुल ( १० तस्विरहरू)

जनावरलाई दुर्घटनाबाट बचाउन आकाशे पुल ( १० तस्विरहरू)

Posted in रोचक खबर
प्राय हामीले देख्ने गरेका छौ हाइवेमा गाडीले किचेर जनवार मृत्यु भएको । यस्तोमा मानिसको पनि एक कर्तब्य हुने गर्दछ की जंगल इलाकामा गाडी चलाउदा जनावरलाई सुरक्षित राखेर गाडी चलाउनु ।  मानिसलाई बाटो काट्नका लागि आकाशे पुल त तपाइले देख्नु भएकै होला तर जनावरको लागि बाटो काट्न बनाइएको आकाशे पुल पक्कै देख्नु भएको छैन होला । आउनुहोस आज हामी तपाइलाई विशेषगरि जनावरका लागि बाटो काट्न बनाइएको संसारकै अनौठो पुल ।   from purbelinews.com
भगवान शिवका पिता को हुन? पूरा पढ्नु होस

भगवान शिवका पिता को हुन? पूरा पढ्नु होस

Posted in रोचक खबर
भगवान शिवका पिता को हुन? निकै कौतुहलता जगाउने यो प्रश्न जस्तै उत्तर पनि त्यतिनै रोचक छ। मानिनै आएको छ कि शिवको मातापिता छैनन। शिव अनादी अनि अनन्त छन्। शिवको कुनै जन्म छैन अनि अन्त्य पनि। एक पटक एक सन्तले शिवलाई सोधे, ‘हे प्रभु! तपाइको पिता को हुनुहुन्छ?’ भगवान शिवले भने, ‘ब्रह्मा जी मेरो पिता हुनुहुन्छ।’ सन्तले फेरी सोधे, ‘तपाइको हजुरबुबा को हुनुहुन्छ?’ शिवले जवाफ दिए, ‘भगवान विष्णु मेरो हजुरबुबा हुनुहुन्छ।’ सन्तले जिज्ञासु हुदै शिवलाइ हजुरबुबाको बुवाको बारेमा सोधे , ‘तपाइको जिजुबुवा को हुनुहुन्छ?’ शिवले स्तब्ध पार्दै भने, म स्वय हुँ। यति पढेपछि तपाइको दिमाग चक्कराउन सक्छ तर शिवको कहानी एक वृत हो। वृतको कुनै सुरुवात हुँदैन, अन्त्य पनि हुँदैन। शिवको जन्म बारे अर्को कथा एक दिन ब्रह्मा र विष्णु को शक्तिशाली भन्दै वादविवाद गर्दै थिए। अकस्मात प्रकासको एक खम्बा प्रकट भयो। सो
नागमणी के हो ? किन करोडौ पैसा को खेलवाड हुन्छ ? के फाईदा हुन्छ ? ईच्छाधारी र नागमणी को खास कुरो पढ्नुहोस !

नागमणी के हो ? किन करोडौ पैसा को खेलवाड हुन्छ ? के फाईदा हुन्छ ? ईच्छाधारी र नागमणी को खास कुरो पढ्नुहोस !

Posted in रोचक खबर
सर्प यस्तो जीव हो जुन मानिसको लागि सदियौं देखि चासोको केन्द्र बन्दै आएको छ। सर्पको बारेमा अहिलेसम्म हजारौं खोज अनि अनुसन्धान भइसकेको छ तर पनि अझै यो जीवको सबै रहस्य खुलिसकेको छैन। पौराणिककाल देखिनै सर्पसंग जोडिएका सयौं मान्यता समाजमा फैलिएका छन्। यी मान्यतामा केही अन्धविश्वास पनि नजोडिएका हैनन, जुन सदियौं देखि डरका कारण बन्दै आएका पनि छन्। यहाँ सर्पसंग जोडिएका यस्तै अन्धविश्वासको बारेमा चर्चा हुदैछ, मणिधारी नाग साच्चैको हुन्छ? सर्पसंग जोडिएको यो मान्यता निकै चर्चित छ कि नाग संग चकमदार, अनि मुल्यवान मणि हुन्छ। जीव विज्ञानको अनुसार यो मान्यता केवल एक अन्धविश्वास मात्र हो। विश्वमा अहिलेसम्म जति पनि सर्पको बारेमा जानकारी प्राप्त भएको छ, ती सर्प मध्ये कुनै सर्पपनि मणिधारी छैन। के नाग इच्छाधारी हुन्छ? मान्यता छ कि केही नाग इच्छाधारी हुन्छ अर्थात आफ्नो इच्छा अनुसार रुप बदल्न सक्छ र कह
४२ हजार फिटमाथि उडिरहेको विमानमा बच्चा जन्मियो

४२ हजार फिटमाथि उडिरहेको विमानमा बच्चा जन्मियो

Posted in रोचक खबर
एक महिलाले उडिरहेको विमान भित्रै बच्चा जन्माएकी छन् । गिनीबाट बुर्किना फासो हुँदै टर्कीको इस्थानबुलका लागि उडेको टर्किस एयरको विमानमा नाफी दिएबी नाम गरेकी महिलाले छोरी जन्माएकी हुन् । २८ हप्ताकी गर्भवती नाफीलाई गिनीबाट विमान उडेलगतै सुत्केरी बेथा लागेको थियो । त्यसपछि उनलाई नाफी विमानका क्याबिन क्रियु सदस्यले सहयोग गरेका थिए । उनले विमान ४२ हजार फिटमाथि रहेका बेला छोरी जन्माएकी हुन् । आमा र कादिजु नाम गरेकी बालिकालाई बुर्किना फासोमा विमान अवतरण भएपछि अस्पताल लगिएको र अहिले दुवैको अवस्था सामान्य रहेको टर्किस एयरलाइन्सले जनाएको छ । धेरै जसो एयरलाइन्सले ३६ हप्तासम्मका गर्भवतीलाई विमान चढ्न दिने गरेको छ । तर २८ हप्तादेखि डाक्टरको सिफारिस भने लिनु पर्ने व्यवस्था छ । source: ujyaaloonline.com
यी जवान युवतीले ७० वर्षीय वृद्धसँग गरिन् विवाह ! कारण थाहा पाउनु भएमा चकित पर्नुहुनेछ !

यी जवान युवतीले ७० वर्षीय वृद्धसँग गरिन् विवाह ! कारण थाहा पाउनु भएमा चकित पर्नुहुनेछ !

Posted in रोचक खबर
एजेन्सी- हामीहरु सबैलाई थाहानै छ कि संसारका हरेक महिला तथा पुरुषहरु जीवनमा एकपटक बैवाहिक सम्बन्धमा बाँधिने गर्छन। यसरी बैवाहिक सम्बन्धमा रहन इछुक महिला तथा पुरुषको उमेरमा केही वर्षको फरक हुनु सामान्य रुपमा हेर्ने गरिन्छ। तर कहिलेकाँही यस्तो अचम्मलाग्दो जोडी समेत देख्न सकिन्छ कि जहाँ महिला र पुरुष बीचको उमेरमा निकै अन्तरल भएको हुन्छ। कोहीबेला महिला र पुरुषबीच मन मिलेको अवस्थामा उमेरको ख्याल नराख्दा समेत यस्तो अवस्था आउन सक्छ। केही पुरुषहरु आफ्ना छोरि समान देखिने युवतीहरुसँग बिहे गर्ने गर्छन जुन धेरै अचम्मलाग्दो हुने गर्छ। आजभोलि सामाजिक संजालमा एक जोडीको बिवाहको तस्बिर भाइरल भईरहेको छ। एक वृद्ध व्यक्तिले युवतीसंग बिहे गरेका तस्बिर विभिन्न मिडिया मार्फत भाइरल भएपछि संसारभरका मान्छेहरुले अचम्मित मान्दै उक्त यूवतीप्रति दया देखाएका छन्। तस्बिर हेर्दा तपाईहरु जो कोहिले अचम्मित मान्न सक्नुह
कोशीकाे अर्नाले चितवनमा पाडाे जन्मायाे, प्रजाति विस्तारमा सफलता

कोशीकाे अर्नाले चितवनमा पाडाे जन्मायाे, प्रजाति विस्तारमा सफलता

Posted in रोचक खबर
चितवन – कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्काे सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्काे बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गएकाे साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो । अर्नाले पाडो जन्माएको बिहीबार फेला परेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो । “हात्तीसहितको प्राविधिक टोलीले दुई दिन लगाएर अनुगमन गर्दा बिहीबार दोस्रो अर्ना ब्याएको पाइयो,” गैरेले भन्नुभयो । अझै एउटा गर्भिणी रहेकाले एक महिनाभित्र बच्चा जन्माउने उहाँको अनुमान छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले पाडो जन्मिएकाले प्रजाति संरक्षणमा ठूलो सफलता मिलेको चर्चा गर्दै खुला खोरमा अझै अर्ना थप्ने
कामका लागि मलेसिया जाने युवालाई अब मस्ती

कामका लागि मलेसिया जाने युवालाई अब मस्ती

Posted in रोचक खबर
काठमाण्डु, ८ भदौ– बायोमेट्रिक स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्ने छैन ।मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ ।अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरुले प्रवेश गर्न पाउनेछैनन् । बायोमेट्रिक, स्वास्थ्य परीक्षण भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले पठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्नेछैन । कान्तिपुर दैनिकमा खबर छ क्वालालम्पुर — मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण स्वदेशी र विदेशी कामदारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । उसले कामदारहरूको पारिश्रमिक वृद्धिसम्बन्धी ‘नीतिगत प्रस्ताव’ छिट्टै नै छलफ
नागमणी के हो ? किन करोडौ पैसा को खेलवाड हुन्छ ? ईच्छाधारी र नागमणी को खास कुरो पढ्नुहोस !

नागमणी के हो ? किन करोडौ पैसा को खेलवाड हुन्छ ? ईच्छाधारी र नागमणी को खास कुरो पढ्नुहोस !

Posted in रोचक खबर
एजेन्सी। सर्प यस्तो जीव हो जुन मानिसको लागि सदियौं देखि चासोको केन्द्र बन्दै आएको छ। सर्पको बारेमा अहिलेसम्म हजारौं खोज अनि अनुसन्धान भइसकेको छ तर पनि अझै यो जीवको सबै रहस्य खुलिसकेको छैन। पौराणिककाल देखिनै सर्पसंग जोडिएका सयौं मान्यता समाजमा फैलिएका छन्। यी मान्यतामा केही अन्धविश्वास पनि नजोडिएका हैनन, जुन सदियौं देखि डरका कारण बन्दै आएका पनि छन्। यहाँ सर्पसंग जोडिएका यस्तै अन्धविश्वासको बारेमा चर्चा हुदैछ, मणिधारी नाग साच्चैको हुन्छ? सर्पसंग जोडिएको यो मान्यता निकै चर्चित छ कि नाग संग चकमदार, अनि मुल्यवान मणि हुन्छ। जीव विज्ञानको अनुसार यो मान्यता केवल एक अन्धविश्वास मात्र हो। विश्वमा अहिलेसम्म जति पनि सर्पको बारेमा जानकारी प्राप्त भएको छ, ती सर्प मध्ये कुनै सर्पपनि मणिधारी छैन। के नाग इच्छाधारी हुन्छ? मान्यता छ कि केही नाग इच्छाधारी हुन्छ अर्थात आफ्नो इच्छा अनुसार रुप बदल्न
केटा नपाएपछि ६ सय केटीको सामूहिक गुहार : कहाँ-कहाँ छ केटा को खडेरी ?

केटा नपाएपछि ६ सय केटीको सामूहिक गुहार : कहाँ-कहाँ छ केटा को खडेरी ?

Posted in रोचक खबर
केटा नपाएपछि ६ सय केटीको सामूहिक गुहार : कहाँ-कहाँ छ केटाको खडेरी ? उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् । महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै । ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् । अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लाग