Saturday, December 15

रास्ट्रीय समाचार

आत्महत्याको डरलाग्दो तथ्याङ्क : प्रमुख कारण ‘डिप्रेसन’

आत्महत्याको डरलाग्दो तथ्याङ्क : प्रमुख कारण ‘डिप्रेसन’

Posted in रास्ट्रीय समाचार
आज आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनले यो वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नारा राखेको छ । नेपालमा प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्या १३ प्रतिशतका दरले वृद्धि हुँदै गइरहेको छ । आत्महत्या गर्ने देशहरूको सूचीमा नेपाल विश्वको दशौँ स्थानमा पर्दै आएको छ । प्रहरीको रिपोर्टलाई आधार मान्ने हो भने एक वर्षमा ५ हजारभन्दा धेरै नेपालीले आत्महत्या गर्ने गरेका छन् । मान्छे आत्महत्या गर्न किन बाध्य हुन्छन्, कस्ता व्यक्तिले आत्महत्या गर्छन्, नेपालमा आत्महत्याको अवस्था कस्तो छ, यसको रोकथाम र न्यूनीकरणका बारेमा मनोचिकित्सक तथा मार्क नेपाल सेवा केन्द्रका अध्यक्ष गोपाल ढकालसँग आत्महत्याविरुद्ध दिवसको अवसरमा जानकारी गराएका छन् । आत्महत्याको पहिलो कारण डिप्रेसन २०७४/०७५ मा प्रहरीमा आएको रिपोर्टअनुसार ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका छन् ।
चन्दा सहयोगमा प्रशान्तले पाएको नयाँ जीवन

चन्दा सहयोगमा प्रशान्तले पाएको नयाँ जीवन

Posted in रास्ट्रीय समाचार
धन कमाउन साउदी अरब गएका प्रशान्त लिम्बुले उल्टै धन तिरेर फर्किनु पर्ला भन्ने सोचेकै थिएनन् । सोचेको जस्तो कहाँ हुन्छ र ! हो, प्रशान्तको जीवनमा पनि नसोचेकै भयो । उनले चलाएको गाडीमा ठोक्किएर साउदी नागरिकको मृत्यु भएपछि जीन्दगीले फरक मोड लियो । उनी जेल परे, छुटेर फर्किन ब्लड मनी बापत झण्डै ३७ लाख तिर्नुपर्ने भयो । केही धन कमाएर पठाउला भनेर छोरालाई साउदी पठाएका उनको परिवारले । यत्रो पैसा कसरी जुटाउन सक्नु ! विभिन्न संघसंस्थाले चन्दा उठाएर रकम बुझाएपछि ब्लडमनी तिरेर उनी भर्खरै स्वदेश फर्किएका छन् । मातृभूमि टेक्दै गर्दा नयाँ जीवन पाएको अनुभूति गरेका उनले हामीलाई सुनाए । झापा टू साउदी झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ निवासी हुन प्रशान्त । गाउँमै बस्न पुग्दो थिएन । केही गर्न लगानी जुटेन । भोगचलन गर्दै आएको दुई कठ्ठा जग्गा पनि ऐलानी । कमजोर आर्थिक अवस्थाकै कारण कक्षा आठ भन
आज काठमाडौंमा अत्याधिक चिसो महशुस, तापक्रम ३ डिग्री सेल्सियस

आज काठमाडौंमा अत्याधिक चिसो महशुस, तापक्रम ३ डिग्री सेल्सियस

Posted in रास्ट्रीय समाचार
काठमाडौं । काठमाडौंमा आज (शनिबार) बिहान अत्याधिक चिसो महशुस भएको छ । बिहान ५ बजे मापन गरिएको काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो तापक्रम यस वर्षकै सबै भन्दा कम हाे । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन गरिएको थियो। शनिबार भने काठमाडौंको तापक्रम ४ डिग्री पुगेको थियो। अाज जुम्लाको तापक्रमा माइनस १ डिग्री मापन गरिएको छ। शुक्रबार जुम्लाको तापक्रम शून्य दशमलव ८ डिग्री मापन गरिएको थियो। त्यसैगरी जोमसोमको तापक्रम माइनस १ दशमलव ५ डिग्री मापन गरिएको छ भने जिरीको तापक्रमा माइनस एक दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ। सुदूर पहाडी जिल्ला डडेल्धुराको तापक्रम २ दशमलव २ डिग्री मापन गरिएको छ भने पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा ५ डिग्री मापन गरिएको छ। विरेन्द्रनगर सुर्खेत र लुम्लेको तापक्रम समान ४ दशमलव ५ डिग्री छ भने ध
आतंक !उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु rip लेखि सेयर गरौ

आतंक !उदयपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु rip लेखि सेयर गरौ

Posted in रास्ट्रीय समाचार
उदयपुर / उदयपुरमा जंगली हात्तीको आक्रमणबाट बुधबार साँझ एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ३ का ५० वर्षिय बुद्धिमान मगरलाई हात्तीले आक्रमण गरी मारेको छ । खर काट्न गएको मगरलाई हात्तीले गौडा छेकी लछार पछार गरेर मारेको रामपुर ठोक्सिला इलाका प्रहरी कार्यालयका इन्चार्ज नविन कुमार सिंहले जानकारी दिए ।परिवारजन सबै सोकमा डुबेका छन् पुर्बेली न्युज
निर्मला हत्याको अनुसन्धानः खोइ त ?अपेक्षा बढी, उपलब्धी थोरै

निर्मला हत्याको अनुसन्धानः खोइ त ?अपेक्षा बढी, उपलब्धी थोरै

Posted in रास्ट्रीय समाचार
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा थप ३ जना शंकास्पद व्यक्तिलाई प्रहरीले काठमाडौं ल्याएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा शंकास्पद देखिएका उनीहरुलाई काठमाडौं झिकाइएको हो । काठमाडौंबाट पक्राउ परेका भीमदत्तनगर–१८ का प्रदीप रावलको बयानका आधारमा उनीहरुलाई बिहीबार दिउँसो काठमाडौं ल्याइएको प्रहरीले दाबी गरेको छ । ब्यूरोमा राखेर साँझदेखि नै सोधपुछ थाल्ने तयारी रहेको प्रहरी स्रोतको भनाइ छ । यसअघि पक्राउ परेका रावल निर्मला पन्तको शव भेटिएको भोलिपल्ट भारत गएका थिए । प्रहरीले घटनास्थल आसपास रहेका व्यक्तिहरुबारे अनुसन्धान गर्ने क्रममा रावललाई भेट्टाएको थियो । त्यसक्रममा सीआईबीका प्रहरी नायब उपरीक्षक डीएसपी (हाल निलम्बित) अंगुर जिसीको टोलीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो तर, घटनामा संलग्नता नदेखिएक
कार्बानयन चाडै नहुदा अझै भोजपुरमा किस्ता लिन बाँकी भूकम्पपीडितलाई बल्ल रकम वितरण सुरु

कार्बानयन चाडै नहुदा अझै भोजपुरमा किस्ता लिन बाँकी भूकम्पपीडितलाई बल्ल रकम वितरण सुरु

Posted in रास्ट्रीय समाचार
भोजपुर : भोजपुरका भूकम्पपीडितलाई अनुदान रकम वितरण सुरु गरिएको छ। एकसाता अघिबाट किस्ता रकम वितरण गर्न सुरु गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ। २०७२ सालको विनाशकारी महाभूकम्पबाट पूर्ण रुपमा क्षति पुगेका ५ हजार ७ सय ४९ घरधुरीमध्ये कुल ५ हजार एक सय ६४ घरधुरीले भूकम्प अनुदानको सम्झैता गरिसकेका छन्। जसमा ५ हजार ५१ घरधुरीले पहिलो किस्ता, २ हजार ३ सय ५१ घरधुरीले दोश्रो किस्ता र एक सय ८ घरधुरीले तेस्रो किस्ता पाएको इकाइको तथ्यांकले देखाएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सह-सचिव प्रकाश थापाले किस्ताबापतको अनुदान भुक्तानी नपाएका घरबारबिहीन भूकम्पपीडितलाई प्राधिकरणले १५ दिनभित्रमा त्यसको क्षतिपूर्तिको रकम भुक्तानीको व्यवस्था गरिने बताए। प्राधिकरणले भूकम्पबाट घर गुमाएका भूकम्पपीडितमध्ये असक्त, एकल महिला, एकल पुरुषलाई पुनःआवास आफैले बनाइदिने भएको छ।उनका अनुसार त्यसमध्
आयो दुखद खबर !!बिहेको गाडी दुर्घटना,हुदा  ६ जनाको मृत्यु #Rip #लेखि सेयर गरौ

आयो दुखद खबर !!बिहेको गाडी दुर्घटना,हुदा ६ जनाको मृत्यु #Rip #लेखि सेयर गरौ

Posted in रास्ट्रीय समाचार
दाङ — पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ रिहारमा बिहीबार बिहान विवाह बोकेको जिप र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । दाङको लमही ९ रिहारमा दुर्घटनाग्रस्त गाडीहरु । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर । चितवन गितानगरबाट दुलही लिएर बाँकेको शमसेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस रिहार नजिक ठोक्किँदा स्कारपियोमा सवार दुलाहाका बुवाआमासहित ६ जनाको मृत्यु भएको हो । Yamaha घटनामा दुलाहाका बुवा बाँकेको राप्ती सोनारी गाउँपालिका–८ का ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला खत्री र आफन्तहरु ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का र कोहलपुर नगरपालिका–१२ का ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । दुर्घटन
रबिले कार्यक्रम बाटै मन्त्री लाई दिए जवाफ , भने मैले छापा मारा काम गरेका छैन प्रहरी सग मिलेर हो काम गरेको…

रबिले कार्यक्रम बाटै मन्त्री लाई दिए जवाफ , भने मैले छापा मारा काम गरेका छैन प्रहरी सग मिलेर हो काम गरेको…

Posted in रास्ट्रीय समाचार
रबिले कार्यक्रम बाटै सञ्चार मन्त्री लाई दिए जवाफ दिएका छन उनले भने मैले छापा मारा काम गरेका छैन प्रहरी सग मिलेर हो काम गरेको छैन बाकि भिडियोमा… रबि लामिछानेलाइ भने छापा हान्ने काम पत्रकारको होइन, होइन, लेख्ने काम हो ! प्रहरीले गर्ने काम पत्रकारले गर्न थालेको आरोप – मन्त्री बास्कोटा सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटा कुनै पनि कार्यक्रममा पुगे भने पत्रकारलाई आलोचना गर्न थालिहाल्छन् । मन्त्री बास्कोटाले सोमबार पनि पत्रकारलाई राम्रैसँग सम्झाए । उनले यो पनि भने- लडाइँ त बाँकी छ यो देशमा ! कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्याराको खोजी प्रकरणमा प्रहरीले समातेका व्यक्तिलाई मिडियाले ‘नक्कली अपराधी समातियो’ भनेको गुनासो गर्दै मन्त्री बास्कोटाले आक्रोश पोखे । उनले निर्मला पन्तको नाम त लिएनन्, तर संकेतचाहिँ सोही प्रकरणतर्फ गरेको बुझ्न गाह्रो थिएन । ‘यहाँ त कस्तो अ
यो निर्मला हत्या प्रकरणमा यस्तो भएकै हो ?निर्दोषलाई थुन्न प्रधानमन्त्री तहबाटै आउँछ दबाव !

यो निर्मला हत्या प्रकरणमा यस्तो भएकै हो ?निर्दोषलाई थुन्न प्रधानमन्त्री तहबाटै आउँछ दबाव !

Posted in movie, रास्ट्रीय समाचार
निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा निर्दोषलाई थुनेर अपराधी लुकाएको आरोप सरकार र प्रहरीमाथि लाग्दै आएको छ । पछिल्लो पटक प्रदीप रावल पक्राउ गर्दा पनि प्रहरी यो आरोपबाट मुक्त भएको छैन । जबकी उनले अपराध स्वीकार गरेको प्रहरीको दाबी छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्मला प्रकरणमा प्रहरीमाथि प्रश्न गर्दै ट्वीट गरे । तर, उनको ट्वीट उनैलाई भारी परेको छ । भट्टराई प्रधानमन्त्री हुँदा एउटा घटनामा निर्दोष व्यक्ति थुन्न प्रधानमन्त्री तहबाटै दबाव दिएको पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले खुलासा गरेका छन् । हाल नयाँ शक्ति पार्टीका संयोजक रहेका भट्टराईले ट्वीट गरे, ‘निर्मला प्रकरणमा यो दुई तिहाइको सरकार र संसारमा ‘बहादुर’ कहलिएको सुरक्षा संयन्त्रको जग हँसाइ देख्दा देश हेर्दाहेर्दै फेल्ड स्टेट हुने खतरा पो देखियो । हामीसँग अपराध अनुसन्धानको न्यूनतम दक्षता
निर्मला हत्या प्रकरण : अपराध स्वीकार गरे भनिएका २ अभियुक्त त कुखुरा चोर पो रहेछ !

निर्मला हत्या प्रकरण : अपराध स्वीकार गरे भनिएका २ अभियुक्त त कुखुरा चोर पो रहेछ !

Posted in रास्ट्रीय समाचार
  कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पछिल्लो समय झन् पेचिलो बन्दै गएको छ । पछिल्लो समय प्रहरीले पक्राउ गरेको दुई युवा विशाल चौधरी र प्रदीप रावललाई उक्त घटना भएको बेला प्रहरी हिरासतमै रहेको भन्ने खुल्न आएपछि घटनाको अनुसन्धान र दोषी को हो भन्ने विषयमा झन् पेचिलो बनेको हो । विशाल र प्रदीप निर्मला हत्या भएको अघिल्लो दिन कुखुरा चोरी गरेको अभियोगमा उनीहरू प्रहरी हिरासतमै रहेको स्थानीयले बताउँदै आएका छन् । तर प्रहरीले भने उनीहरूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकारेको बताउँदै आएका छन् । निर्मला हत्यामा उनीहरूको संलग्नता नरहेको विशाल र प्रदीपको परिवार र छिमेकीको भनाई छ । निर्मलाको बलात्कार भएको १० साउन बिहान करिब १० बजेपछि प्रदीपलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा लगेको र सोही दिन विशाललाई पनि प्रहरीले दिउसो १ बजे उनकै घरबाट नियन्त्रणमा लिएको थ