Monday, October 22

मनोरंजन

बिग बोशमा अर्चना पनेरुको इन्ट्री

बिग बोशमा अर्चना पनेरुको इन्ट्री

Posted in मनोरंजन
बिग बोशमा अर्चना पनेरुको इन्ट्री भारतीय च्रचित रियालिटी शाे बिग बाेसकाे चालु संस्करणमा नेपाली माेडेल अर्चना पनेरु प्रवेश गर्ने हल्ला चलेकाे छ ।अश्लील चलचित्र खेल्ने घाेषणा गरेर चर्चामा अाएकी पनेरुले साेही कारण नेपालकाे बसाई छाेडेर मुम्बई लागेकाे बताईन्छ । अर्चना गत महिनादेखि अामासँगै मुम्बई बस्दै अाएकी छिन । सामाजिक सञ्जालमा नग्न तस्वीर र भिडयाे पाेष्ट गर्न थालेपछि उनी चर्चामा अाएकी थिईन । छेस्काे र जिष्म चलचित्रमा अभिनय गरेपनि क्यारियर बनाउन नसकेकी अर्चना पछिल्ला समय राजधानीका विभिन्न डान्सबारमा काम गर्न थालेकी थिईन । चर्चा चले अनुसार, बिग बाेसमा प्रवेश पाउन अर्चनाले मुम्कईमा कसरत गरिरहेकी छिन । शुरुअातमा नै प्रवेश पाउन खाेजिएपनि उनले पहल गर्दासम्म प्रतियाेगी छनाैटकाे समय सकिएकाेले वाईल्ड कार्ड ईन्ट्री काे माध्यमबाट प्रवेश दिन उनले निर्मातासंग पहल गरिरहेकी छिन । भारतमा समेत नेपाली शनि
१२ बिलियन खर्च गरेर कतारले विश्वकप अघिनै तयार पार्न थालेको यो पुल ! जुन पुल समुन्द्र भित्रैबाट ६००० हजार सवारीसाधन गुड्न सक्ने छन् हेर्नुहोस सोहि

१२ बिलियन खर्च गरेर कतारले विश्वकप अघिनै तयार पार्न थालेको यो पुल ! जुन पुल समुन्द्र भित्रैबाट ६००० हजार सवारीसाधन गुड्न सक्ने छन् हेर्नुहोस सोहि

Posted in मनोरंजन
१२ बिलियन खर्च गरेर कतारले विश्वकप अघिनै तयार पार्न थालेको यो पुल ! जुन पुल समुन्द्र भित्रैबाट ६००० हजार सवारीसाधन गुड्न सक्ने छन् हेर्नुहोस सोहि The $12 billion Sharq crossing project will comprise three bridges interconnected by subsea tunnels.Designed by Spain’s Santiago Calatrava, the crossing includes three bridges spanning between 600 metres and 1,310 metres, linking Doha’s new Hamad International airport with the city’s cultural district of Katara in the north and the central business area of West Bay. One of the most ambitious engineering projects in the region, it was expected to be capable of handling 6000 vehicles an hour and offer some relief to commuters on the Corniche, while also being an iconic attraction. Now,the beautiful mega project is on hold and It is not clear why
अमिताभ बच्चनको नाम पनि एउटा अनौठो रेकर्डका कारण गिनिज बुकमा दर्ता

अमिताभ बच्चनको नाम पनि एउटा अनौठो रेकर्डका कारण गिनिज बुकमा दर्ता

Posted in मनोरंजन
अमिताभ बच्चनको नाम पनि एउटा अनौठो रेकर्डका कारण गिनिज बुकमा दर्ता एजेन्सी – बलिउडमा हरेक शुक्रबार केही न केही रेकर्ड बन्ने गरेको छ । कुनै फिल्मले व्यावसायिक रेकर्ड तोड्छन् भने कुनैले असफलताको रेकर्ड राख्छन् । फिल्मसँगै त्यसमा संलग्न कलाकार, निर्देशक, प्राविधिकको पनि रेकर्ड बन्दै र टुट्दै जान्छ । भारतीय अनलाइनले विभिन्न समयमा विभिन्न शीर्षकका गिनिज बुक अफ वल्र्ड रेकड्र्समा नाम दर्ता भएका बलिउड स्टारबारे रिपोर्ट तयार गरेको छ : आशा भोस्ले गायिका आशा भोस्लेले ११ हजारभन्दा बढी एकल गीत गाएकी छिन् । सन् २०११ मा उनको नाम सर्वाधिक गीत गाउने भारतीय गायिकाका रूपमा गिनिज बुकमा लेखिएको हो । आशाले हिन्दी, नेपाली, मराठीलगायत विभिन्न २० भाषामा गीत गाएकी छिन् । अमिताभ बच्चन अमिताभ बच्चनको नाम पनि एउटा अनौठो रेकर्डका कारण गिनिज बुकमा दर्ता भएको छ । अभिताभले १९ जना फरक–फरक गायकका साथ हनुमान चालिसा गाइसकेका
दशैं अफरः होटल अन्नपूर्णमा १५ सयमै चाँदीको थालमा भात

दशैं अफरः होटल अन्नपूर्णमा १५ सयमै चाँदीको थालमा भात

Posted in मनोरंजन
दशैं अफरः होटल अन्नपूर्णमा १५ सयमै चाँदीको थालमा भात हिन्दुहरुको महान चाड बडादशैंको अवसरमा मुलुकको अग्रणी पाँच तारे होटल डेल अन्नपूर्णले थाली सेटमा अफर दिएको छ । चाँदीको थालमा नेपाली स्वादका विभिन्न परिकार १५ सयमै उपलब्ध गराइएको होटलका एक्जेक्युटिभ सुस सेफ सन्तोष सुवेदी केसीले जानकारी दिए । सेफ सुवेदीले दशैंको अफर स्वरुप खसी र कुखुराका विभिन्न परिकारसमेत थाली सेटमा उपलब्ध हुने बताए । from nepali news
अमेरिकामा नेपाल भन्दा २५ उल्टो संस्कार, पढेर शेयर गरौं ।

अमेरिकामा नेपाल भन्दा २५ उल्टो संस्कार, पढेर शेयर गरौं ।

Posted in मनोरंजन
अमेरिकामा नेपाल भन्दा २५ उल्टो संस्कार, पढेर शेयर गरौं । पूर्विय संस्कार,संकृती र समाजमा हुर्केबढेका हामी नेपालीलाई कतिपय पश्चिमी संस्कार, परम्परा र सोच बिपरित जस्तो लाग्दो रहेछ । खासगरी अमेरिकाको एक दशक लामो बसाइको क्रममा देखेका, भोगेका र जानेका केही सामान्य भन्दा सामान्य प्रचलन, मान्यता एवं परम्परा हाम्रो भन्दा बिपरित लाग्दा हुन्छन । कुन राम्रा कुन नराम्रा भन्ने कुरा हैन त्यो त जस्ले प्रयोग गर्दै आएको छ उस्लाई आफ्नो चलन मान्यता राम्रो लागेकै हुन्छ । यहा खासगरी अमेरिकन भनि पश्चिमी मान्यतालाई प्रतिनिधित्व गर्दै देखाउदै छु भने नेपाली भनि पूर्बिय संस्कार अर्थात दक्षिण एशियाली देशहरुको समेत प्रतिनिधित्व गरि नेपालीलाई देखाउदै छु । यो केवल सामान्य जानाकारी र मनोरञ्जनका लागि यस्ता उल्टा केही कुराहरु संकलन गरेको हो । १. अमेरिकनहरु भोली भोकै हुन किन नपरोस आज टन्न खान्छन । हामी नेपालीको संस्कार भ
केरा र स्याउबाट मोबाईल चार्ज गर्न सकिने – हेर्नुस तरिका

केरा र स्याउबाट मोबाईल चार्ज गर्न सकिने – हेर्नुस तरिका

Posted in मनोरंजन
केरा र स्याउबाट मोबाईल चार्ज गर्न सकिने – हेर्नुस तरिका यो समयमा बच्चा बच्ची देखी लिएर बुडा बुडी सबैको हातमा मोबाईल हुने गर्दछ । मोबाईल ब्याट्री बाट चल्ने यन्त्र भएकोले यसलाई बेला बेला चार्ज गर्न आवश्यक पर्दछ । तर हामी सँग कुनै समय चार्जर नहुन सक्छ र मोबाईल चार्ज गर्नु पर्ने अवस्था आउछ । यहाँ यस भिडियोमा कसरी बिना चार्जर आफ्नो मोबाईल चार्ज गर्ने तरिका देखाइएको छ । from nepali news
विश्वकै मानिसले भन्छन् जन्मिएपछि एकपटक घुम्नैपर्ने नेपालका यी उत्कृष्ट १८ स्थान [ फोटोफिचर ]

विश्वकै मानिसले भन्छन् जन्मिएपछि एकपटक घुम्नैपर्ने नेपालका यी उत्कृष्ट १८ स्थान [ फोटोफिचर ]

Posted in मनोरंजन
विश्वकै मानिसले भन्छन् जन्मिएपछि एकपटक घुम्नैपर्ने नेपालका यी उत्कृष्ट १८ स्थान [ फोटोफिचर ] काठमाडौ । नयाँ वर्ष नजिकिँदै छ । नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने चलन नेपालमा समेत स्थापित हुँदै गएको छ । नेपालीहरूमा बढ्दै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ । नयाँ वर्षमा घुमफिरडटकमको दृष्टिमा नेपालकै उतकृष्ट गन्तब्यहरु पोखरा, सौराहा, रारा, जोमसोम, चित्लाङ, नगरकोट, धुलिखेल, इलाम, भेडेटार, लुम्बिनी, घोडाघोडी ताल, शुक्लाफाँटा, खप्तड आदि प्रमुख गन्तब्यहरु पर्न सफल भएकाछन् । तपाई नयाँवर्षमा कहाँ जान रुचाउनु हुन्छ ? नेपालको सबैभन्दा ठूलो ताल, वरपर जंगल तथा चरा–चुरुङ्गीको चिरबिरले जो–कसैलाई स्वर्गको आभास दिलाउँछ । यो स्वर्गीय टुक्रामा बसेर नयाँ सोचसँगै नयाँ योजना बनाउने मन कसलाई हुदैन र रु यदि तपाईंसँग पनि त्यस्तो कल्पना छ भने नयाँ वर्ष रारा घुमेर मनाउन सक्नुहुन्छ । पाँच
छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँसु निस्कियो – बुढी आमा ( कथा )

छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँसु निस्कियो – बुढी आमा ( कथा )

Posted in मनोरंजन
छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँसु निस्कियो – बुढी आमा ( कथा ) छोरा-बुहारी आफ्नो बेडरूममा कुरा गरिरहेका थिए, ढोका खुल्लै भएको कारण उनीहरुको कुरा बाहिर कोठामा बसिरहेकी बुढी आमाले पनि सुनिरहेकी थिईन।छोरा- हामी आफ्नो जागीरको कारणले गर्दा आमाको ध्यान राख्न सक्दैनौं, त्यसैले उहाँलाई बृद्धाआश्रम भर्ती गराईदिउँ “त्यहाँ उनको हेरचाह पनि हुन्छ र हामी पनि कहिलेकहिँ भेट्न जाँदै गरौंला। छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँसु निस्किए। बुहारी- पैसा कमाउनको लागि त पूरा जिन्दगी छ हजुर, तर आमाको आशिर्वाद जति पनि मिलोस् त्यो कम हुन्छ “उहाँलाई पैसाभन्दा धेरै हाम्रो साथको जरुरत छ। यदि मैले जब गरिन भने पनि धेरै नोक्सान नहोला, म आमासँगै बस्छु, बरु घरमै बच्चाहरूलाई ट्युशन पढाउँछु, जसकारण आमाको हेरचाह पनि हुनेछ। याद गर्नुस्, बचपनमै तपाइँको बुवा बित
१२७ करोड सम्पतीका मालिक हुन् महेश बाबु

१२७ करोड सम्पतीका मालिक हुन् महेश बाबु

Posted in मनोरंजन
१२७ करोड सम्पतीका मालिक हुन् महेश बाबु काठमाडौं । साउथ फिल्मका सुपरस्टार महेशबाबु आज (विहिबार) ४२ जन्मदिन मनाउदैँ छन् । ४ बर्षको उमेरमा बाल कलाकारको भूमिकाबाट आफ्नो करिअर शुरु गरेका थिए । उनी अहिले करिब १२७ करोडका मालिक हुन् । २००५ मा मिस इन्डिया तथा बलिउड अभिनेत्री नम्रता शिरोडकरसँग विवाह गरेका महेशले कार कलेश्सन समेत गरेका छन् । हैदरबादमा उनको आलिशान बंगला छ । जसको मूल्य करिब ११ करोड रुपैंया छ । उनी एक फिल्ममा काम गरेका वापत १८ देखि २० करोडसम्म पारिश्रमिक लिन्छन् । उनले लिड रोलमा भने १९९९ मा फिल्म ‘राजा कुमारुदु’ बाट गरेका हुन् । यो फिल्ममा उनकी हिरोइन थिइन् प्रिती जिन्टा । उनले ‘मुरारी’, ‘बाबी’, ‘ओक्काडू’, ‘अर्जुन’ लगायतका फिल्ममा काम गरेका हुन् । उनको आगमी फिल्म ‘स्पाइडर’ २७ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्ममा आउनुभन्दा पहिले उनले ३–४ महिना अभिनय समेत सिकेका थिए । उनले निर्देशक एल स
सम्बन्ध बिग्रनुको पहिलो कारण हो “धेरै माया गर्नु”

सम्बन्ध बिग्रनुको पहिलो कारण हो “धेरै माया गर्नु”

Posted in मनोरंजन
सम्बन्ध बिग्रनुको पहिलो कारण हो “धेरै माया गर्नु” माया – प्रेममा ब्रेकअप सँग जोडिएको एक रिसर्चले अचम्म लाग्दो निश्कर्ष निकालेको छ । किन ब्रेकअप हुन्छ त मायाप्रेममा ? रिसर्च अनुसार धेरै माया नै ब्रेकअपको पहिलो कारण बनेको छ । केहि समयअघि मिशिगन युनिभर्सिटिको ह्युम्यान साईकोलोजी डिपार्टमेन्टले प्रकाशित गरेको एक रिपोर्ट अनुसार ज्यादा मायालाई ब्रेकअप हुनुको पहिलो कारण मानेको छ । बिशेषज्ञका अनुसार युरोप अमेरिका लगायत आधुनिक संस्कार – संस्कृति अंगालेका देशहरुमा धेरैजसो सम्बन्धबिच्छेद हुनुमा आफ्नो जिबनसाथी लाई लिएर ज्यादा संबेदनशिल हुनु प्रमुख कारण हो । आफ्नो प्रेमि/प्रेमिका लाई धेरै माया गरिन्छ र उबाट पनि त्यस्तै मायाको आशा गरिन्छ, तर आफ्नो पार्टनरलाई यो कुराको यादै हुँदैन र उसले आफुले पाएको अथाह मायाको अत्तोपत्तो नै पाउँदैन । बदलामा एकोहोरो माया गरिरहने मानिसलाई आफ्नो मायाको अबमुल्यन भैदिदा उ