Monday, October 22

अन्तररास्ट्रीय समाचार

६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्नेलाई दिइयो फाँसी

६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्नेलाई दिइयो फाँसी

Posted in अन्तररास्ट्रीय समाचार
६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्नेलाई दिइयो फाँसी एजेन्सी । पाकिस्तानमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाको दोषीलाई फाँसी दिइएको छ। बालिका जैनब अन्सारी बलात्कारपछि हत्या गरी फोहोरको थुप्रोमा फेला परेको थियो। घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई लहोरस्थित एउटा जेलमा फाँसी दिइएको प्रहरीले जनाएको छ। बलात्कारपछि हत्या गरिएको घटानाले पाकिस्तानमा व्यापक आक्रोश निम्याएको थियो । देशभरि घटनाको विरोधमा प्रदर्शनहरू भएका थिए। From nepalinews
अस्ट्रेलियाको सिड्नी एअरपोर्ट यति बिजी हुने रहेछ : सेकेन्ड सेकेन्डमा प्लेन यसरि उड्ने र ल्याण्ड गर्ने रहेछ हेर्नुहोस रमाइलो दृश्य यो भिडियोमा

अस्ट्रेलियाको सिड्नी एअरपोर्ट यति बिजी हुने रहेछ : सेकेन्ड सेकेन्डमा प्लेन यसरि उड्ने र ल्याण्ड गर्ने रहेछ हेर्नुहोस रमाइलो दृश्य यो भिडियोमा

Posted in अन्तररास्ट्रीय समाचार
अस्ट्रेलियाको सिड्नी एअरपोर्ट यति बिजी हुने रहेछ : सेकेन्ड सेकेन्डमा प्लेन यसरि उड्ने र ल्याण्ड गर्ने रहेछ हेर्नुहोस रमाइलो दृश्य यो भिडियोमा Sydney Airport is an international airport in Sydney, Australia located 8 km south of Sydney city centre, in the suburb of Mascot. The airport is owned by the ASX-listed Sydney Airport Group. It is the primary airport serving Sydney, and is a primary hub for Qantas, as well as a secondary hub for Virgin Australia and Jetstar Airways. Situated next to Botany Bay, the airport has three runways, colloquially known as the east–west, north–south and third runways. Sydney Airport is one of the world’s longest continuously operated commercial airports and the busiest airport in Australia, handling 42.6 million passengers and 348,904 aircraft movements i
३ करोड नेपालीलाई खुशिको खबर : नेपाल विश्वकै सुन्दर देशको पहिलो स्थानमा, भारत सूचीमै परेन (फोटो फिचर)

३ करोड नेपालीलाई खुशिको खबर : नेपाल विश्वकै सुन्दर देशको पहिलो स्थानमा, भारत सूचीमै परेन (फोटो फिचर)

Posted in अन्तररास्ट्रीय समाचार
३ करोड नेपालीलाई खुशिको खबर : नेपाल विश्वकै सुन्दर देशको पहिलो स्थानमा, भारत सूचीमै परेन (फोटो फिचर) बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ। त्यस मध्य भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको छ । सन् २०१६ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको हो । मुस्तांगकाे हिमाली क्षेत्र : ०७२ साल वैशाख १२ गते गएको भूकम्पले थिलो थिलो भएको नेपालको पर्यटन व्यावसाय माथि उक्लदै गएको छ भन्दै गाईडले नेपाल भ्रमण गर्न योग्य सुन्दर देश भनेको छ । रफ गाईडले नेपालको ट्रेकिङ रुट, होम स्टे तथा विभिन्न सांस्कृतिक क्षेत्रलाई पर्यटकीय आकर्षणको मुख्य केन्द्र भनेको छ । भूकम्पले आफ्ना प्रियजन गुमाउनुको पिडा ,अथाह धनजनको क्षतिका बाबजुत पनि नेपाली जनताको आत्मिय स्वागत र व्यवहारलाई पनि नेपाली पर्यटन क्षेत्रको
बुहारीले सासूलाई ‘अब तेरो वंश चल्न दिन्न’ भनेर उठाइन् यस्तो खतरनाक कदम

बुहारीले सासूलाई ‘अब तेरो वंश चल्न दिन्न’ भनेर उठाइन् यस्तो खतरनाक कदम

Posted in अन्तररास्ट्रीय समाचार
बुहारीले सासूलाई ‘अब तेरो वंश चल्न दिन्न’ भनेर उठाइन् यस्तो खतरनाक कदम एजेन्सी। सासुसँग झगडा परेपछि बुहारीले सासुलाई भनिन् ‘धेरै भइसक्यो अब तेरो बंश मैले चल्न दिन्न ।’ त्यसपछि ती बुहारी आफ्ना दुई छोरालाई लिएर घरबाट निस्किइन् । साँझ उनका श्रीमान् घरमा आएर श्रीमतीलाई खोजे । उनकी श्रीमती र छोराहरु नजिकैको इनारमा डुबेका थिए । रातीमात्र प्रहरीले उनीहरुको लाशलाई बाहिर निकालेको छ । ती बुहारीले सासुको निरन्तर यातनाबाट दिक्क भएर आत्महत्या गरेको बताइएको छ । भारतको ग्वालियर शिवपुरीको टोडा पिछोर गाउँमा अनिल लोधीकी श्रीमती ब्रजकुँवरले यसरी आत्महत्या गरेकी हुन् । उनले आफ्ना दुई छोरा जयदेव र लोकेन्द्रलाई समेत साथमै लिएर आत्महत्या गरिन् । बुहारीको आफ्नो सासुसँग सबैंजसो झगडा परिरहन्थ्यो । यो कुरा अनिललाई पनि थाहा थियो । हिजो सोमबार अनिल काममा निस्केपछि सासुबुहारीमा ठूलै झगडा परेको थियो । झगडाका क्रममा
यसरी फलाइन्छ चीनमा स्याउ

यसरी फलाइन्छ चीनमा स्याउ

Posted in अन्तररास्ट्रीय समाचार
यसरी फलाइन्छ चीनमा स्याउ पूर्वी चीनको सान्दोङ प्रान्तको जिओजिअसान्जुआङ गाउँमा स्याउ टिप्दै गरेकी महिला । नेपाल बजार पनि चीनबाट आयात भएको स्याउले धान्ने गरेको छ । तस्बिरः रासस/सिन्हवा
१३६ यात्रु बोकेर दुबइ जान लागेको विमान दुर्घटना

१३६ यात्रु बोकेर दुबइ जान लागेको विमान दुर्घटना

Posted in अन्तररास्ट्रीय समाचार
१३६ यात्रु बोकेर दुबइ जान लागेको विमान दुर्घटना १३६ यात्रु बोकेर दुबइ जान लागेको एयर इण्डियाको विमान उडान भर्न टेकअफको क्रममा दुर्घटनाग्रस्तएजेन्सी। १३६ यात्रु बोकेर दुबइ जान लागेको एयर इण्डियाको एक विमान दुर्घटनाग्रस्त भएको छ । भारतिय मिडियाका अनुसार उडान भर्न टेकअफको क्रममा एयर इण्डियाको उक्त विमान तमिलनाडुको त्रिची विमानस्थलमा दुर्घटना भएको हो । बोइङ ७३७–८०० विमान दुबइ जाँदै थियो । टेकअफका क्रममा विमान एयर ट्राफिक कन्ट्रोलको भित्तामा ठोक्किएको उक्त जहाज दुर्घटना भउको हो । भित्तामा ठोक्किएपछि विमानलाई मुम्बइको छत्रपति शिवाजी विमास्थलमा आकस्मिक अवतरण गराइएको छ ।विमानमा भएका सबै यात्रु सुरक्षित भएको बताइएको छ ।। सबै यात्रुलाई अर्को विमानमा दुबइ पठाइएको छ । विमानमा चरा ठोक्किएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जाँच पूरा हुँदासम्मको लागि पाइलट र कोपाइलटलाई ड्युटीबाट हटाइएक
आखिर किन सुनायो रोनाल्डोलाई २ वर्ष जेल सजाय २ अर्ब १० कराेड जरिवाना

आखिर किन सुनायो रोनाल्डोलाई २ वर्ष जेल सजाय २ अर्ब १० कराेड जरिवाना

Posted in अन्तररास्ट्रीय समाचार
Real Madrid's star for awards, Christina Ronaldo, will receive a penalty of £ 16.5 million (about Rs 2 billion 10 crores) for the fake case, with 2 years jail sentence discounts. He wanted to end this episode, who was involved in the Crashal episode in Spain. According to The Dawn Online, the government officials will be issuing a divorce of 2 billion rupees for giving them 2 years imprisonment and issuing a case of issuing Rs. Earlier, Ronaldco seemed to have become a tax-hit case. But with Spain's new government came in conjunction with Ronaldo's hairstyle, it was concluded. Ronaldo, who accepted the Four Forgery Case, had the status of the jail anytime. According to the Spanish media, in 2018, Ronaldo stated that he was willing to pay £ 12.9 million. The government official had re
प्रहरीले लागू औषध तस्करले प्रयोग गरेको एउटा विमानलाई गोली हानेर खसालेको छ ।

प्रहरीले लागू औषध तस्करले प्रयोग गरेको एउटा विमानलाई गोली हानेर खसालेको छ ।

Posted in अन्तररास्ट्रीय समाचार
पेरुमा प्रहरीले लागू औषध तस्करले प्रयोग गरेको एउटा विमानलाई गोली हानेर खसालेको छ ।रुमा प्रहरीले लागू औषध तस्करले प्रयोग गरेको एउटा विमानलाई गोली हानेर खसालेको छ ।विमान जमिनमा खसेपछि आगो लागेको थियो । प्रहरीले उक्त विमानबाट ७० किलो कोकिन बरामद गरिएको जनाएको छ ।प्रहरीका अनुसार कोलम्बियन तस्कर भाग्न सफल भएका छन् । सो विमानका ५८ वर्षीय पाइलटलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्न खोज्दा उनी प्रहरीको गोली लागेर घाइते भएका छन् ।प्रहरीका अनुसार तस्करहरुले दुई सय किलो लागू पदार्थ लुकाउन सफल भएका छन् । (एजेन्सी यो पनि पढ्नुहोस एमके अग्रवाल नै ‘ठूला माछा’ ! सुन गोरेले नेपाल भित्र्याउँथे, एमकेले भारत पठाउँथे, ‘कनेक्सन’ खोज्दै समिति काठमाडौं । ३८ क्वीन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका छन् । गृह मन्त्रालयले बनाएको विशेष अनुसन्
चिनलाइ अमेरिकाले दियो ठूलो झट्का…

चिनलाइ अमेरिकाले दियो ठूलो झट्का…

Posted in अन्तररास्ट्रीय समाचार
अमेरिकी रक्षा विभाग पेन्टागनले चीनसँगको विवादलाई अर्को स्तरमा पुर्याउँदै कृत्रिम टापू ध्वस्त पारिदिन सक्ने चेतावनी दिएको छ । विवादित दक्षिण चिनियाँ समुद्रमा चीनले लगातार सैन्य गतिविधि अगाडि बढाइरहेकामा अमेरिका लगायत विभिन्न देशहरुले आपत्ति जनाउँदै आएका छन् । बिहीबार अमेरिकी लेफ्टिनेन्ट जर्नेल मेकेन्जिले ऐतिहासिक समयदेखि नै अमेरिकाले सफलतापूर्वक साना टापूहरु कब्जा गर्दै आएकाले चिनियाँ टापू पनि कुनै ठूलो चुनौति नभएको बताएका छन् । लामो समयदेखि आफ्नो भूभाग दाबी गर्दै आएको चीनले केही वर्षमै त्यहाँ कृत्रिम टापूहरु निर्माण गरि सैन्य क्षेत्रमा परिणत गराएको अमेरिकाको आरोप छ । त्यस क्षेत्रमा चीनले आफ्ना अत्यधिक शक्तिशाली हतियारहरु संकलित गरि राखेको अमेरिकी विज्ञहरुको अनुमान छ । अर्कोतर्फ पछिल्लो हप्ता दुई अमेरिकी सैन्य जहाजहरु सो टापूको नजिकै देखा परेको भन्दै चीनले चेतावनी दिएको थियो । बिही
भर्खरै अायो दुःखद खबर सेना को बिमान दुर्घटना

भर्खरै अायो दुःखद खबर सेना को बिमान दुर्घटना

Posted in अन्तररास्ट्रीय समाचार
इन्डोनेसियाको जकार्ता विमानस्थलमा एक विमान उडान भर्ने क्रममा आगो लागेपछि विमान चालक अकस्मात चालकको कक्षबाट हामफालेका छन्।यसरी हामफालेर भाग्न खोज्ने विमानचालक सामान्य घाइते भएका र उनको उपचार जारी रहेको छ । सो विमानस्थलबाट विमान उड्नैलाग्दा विमानमा आगो लागेको देखिएपछि विमान चालक सुरक्षाका लागि भाग्न खोजेको बताइएको छ ।इन्डोनेसियाली सेनाको लडाकू विमानमा सो खराबी देखिएको थियो । सैनिक प्रवक्ता अगुस सुप्रियन्ताले विमानको इन्जिनमा खराबीका कारण धुवाँको मुस्लो निस्किएको र एकैछिनमा आगो लागेको जानकारी दिए।इन्डोनेसियाली सेनाको एफ १६ नामक सो विमानमा के कति कारणले समस्या देखा पर्‍यो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको पनि सैनिक प्रवक्ताले जानकारी दिएका छन्।सो विमानमा रहेका सैनिकहरु सबै सकुशल रहेका छन् । सो विमान संयुक्त राज्य अमेरिकाले केही समयअघिमात्र इन्डोनेसियालाई सहयोगस्वरुप दिएको थियो । स्