Monday, December 10

हेर्नुस अहिले सम्मकै काइते भिडियो !

काठमाडौँ : युट्युबमा पैसा कमाउने नाममा नेपालमा पनि हिजो आज धेरै प्रकारका भिडियोहरु निर्माण हुने गर्दछन् । जस्तै, कमेडी, लघु कथा अनि कतिपय ले छाडा प्रकारका भिडियो हरु निर्माण भएको देख्न सकिन्छ ।

काइते नामक यो भिडियोमा २ जना केटा र केटि प्रेमी प्रेमिका हुन् । जंगलमा आफ्नी प्रेमिका संग घुम्न गएको केटा र केटिको यस्तो भिडियो निर्माण गरेको छ ।
खासमा उक्त भिडियो के का लागि बनाएका हुन् त्यो त बनाउनेलाइ नै थाहा होला । तपाई पनि एक पटक हेरेर बुझ्नुस खास यो भिडियोमा के छ ?
भिडियो यहाँ बाट हेर्नुहोला :

Similiar Post